गजल — शुप्रात्मा

 






कुरा काट्ने काट्दै गर्छन्

हाम्रो प्रेम सफल हुन्छ

दुनियाले डाहा गर्छन
हाम्रो प्रेम आहा  हुन्छ

दुनियाको कुरा छाड 
कुरा काट्ने हजार हुन्छन
त्यही हजारका हामी दुई
भगवानले आहा गर्छन

साथ दिने बाचा गरम
हामी दुईको मिलन हुन्छ 
त्यही बेलाका हामी दुई
भगवानले आहा गर्छन!!!!

Post a Comment

0 Comments