गजल — शुप्रात्मा

 



खै  कसरी , म तिमीलाई खुसी बनाम 
थुप्रै वर्ष भयो ,मैले आफ्नै मनलाई खुसी बनाउन सकिन ।।


तिमी आउछौ भने, मेरो भन्नु केही छैन आउ 
तर, नसोच्नु की मैले उसलाई खुसी बनाउन सकिन ।।

यादै यादमा भएको प्रेमको के कुरा गर्छौ प्रिय
मैले अँगालेको मान्छेलाई स्वयम् आफ्नो बनाउन सकिन ।।।

चोटै चोटमा रहेको अचानोको त मोल हुन्छ प्रिय
थुप्रै वर्ष भयो मैले तिम्रो मोल दिन सकिन।।।

Post a Comment

0 Comments